Incident Reports

नागरिक अस्पताल दिनभर तनावग्रस्त

2016-09-14

Bagmati, Bhaktapur, Bhaktapur

निर्जला बजिकोले भने प्रक्रिया अनुसार अनुरुप नै उपचार भएको बताइन् । एक महिनाको गर्भवती बिरामीको गर्भ पाठेघरभन्दा बाहिर गएकाले रक्तश्राव भएकाले ज्यान गएको उनले बताइन् । बुधबार दिनभर मृतकको शव समेत नउठाई अस्पतालको बिरोधमा बसेका आफन्त र अस्पताल व्यवस्थापन बीचको वार्ताले मृतकको परिवारलाई २ लाख क्षतिपूर्ति दिने निर्णय भएपछि शव उठाएको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Weapons None
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth unknown

0 Comments