Incident Reports

संघीय गठबन्धनद्वारा 'कालो दिन' भन्दै प्रदर्शन

2016-09-19

मधेसी मोर्चासहित संघीय गठबन्धनले राजधानीलगायतका देशका बिभिन्न स्थानमा संविधान जारी भएको दिनलाई 'कालो दिन' भन्दै प्रदर्शन गरेको छ । राजधानीमा शान्ति बाटिकामा जम्मा भएका गठबन्धन कार्यकर्ताहरुले कालो झण्डा प्रदर्शन गरेका थिए । प्रदशर्नकारीहरु शान्तिबाटिकाबाट जयनेपाल हुँदै घुमेर फेरी शान्तिबाटिकामा नै आएका थिए । गत बर्ष आजकै दिन नयाँ संविधान जारी भएको थियो । मधेस र थारु क्षेत्र केन्द्रित दलहरुले उक्त संविधानमा असहमति जनाउँदै झण्डे छ महिना लामो आन्दोलन गरेका थिए । त्यस क्रममा करिव ५० जनाको ज्यान गएको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Weapons None
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Trend Analysis