Incident Reports

नलकटुवा पेस्तोलसहित पक्राउ

2016-09-17

Madhes, Sarlahi, Haripur, Ward 2

आफ्नै कुखुरा फर्ममा लुकाई छिपाई राखेको १ थान नलकटुवा पेस्तोलसहित नेत्रगंज गाबिस–१ बस्ने ३६ वर्षीय सखीचन पासबानलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

0 Comments