Incident Reports

One arrested for taking bribe

2016-09-20

Bagmati, Kathmandu, Tokha, Ward 2

Commission of investigation authority (CIAA) have arrested oversees member Budhiraj Gurung of Tokha municipality on charge of taking bribe. CIAA caught the Gurung receiving Rs 45,000 from the service seeker on Tuesday. टोखा नगरपालिकामा कार्यरत ओभरसियर बुद्धिराज गुरुङ घुस रकमसहित पक्राउ परेका छन् । सेवाग्राहीसँग ४५ हजार रूपैंयाँ घुस लिँदालिँदैको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले म‌ंगलबार ओभरसियर गुरुङलाई नियन्त्रणमा लिएको हो । सेवाग्राहीको घर निर्माण सम्पन्न प्रमाण-पत्र बनाइदिने भन्दै गुरुङले घुस लिएका थिए । उनीमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

0 Comments