Incident Reports

कालो दिवस मनाउन जुलुस

2016-09-19

Province 1, Morang, Biratnagar

" संबिधान जारी भएको दिन असोज ३ लाई कालो दिनको रुपमा चित्रित गर्दै बिराटनगरमा संघिय गठबन्धन सम्बद्ध दलहरुले विरोध जुलुस निकालेका छन् । महाविर चोकबाट निस्किएको जुलुस विजुली कार्यालय हुँदै बिराटनगर उपमहानगरपालिक, बिरेन्द्र सभाग्रिह हुँदै बजार सम्मा पुगेको थियो । जुलुसमा सहभागिले उपमहानगर गेटमा गाडेको कालो झन्डा सुरक्षाकर्मिले निकाले पछी उनिहरुले उपमहानगर पेरिसरमा कालो झन्डा फ्याकेका थिए । जुलुसपछी आयोजित सभामा संघिय समाजवादी फोरमका जिल्ला अध्यक्ष राजकुमार यादवले भने, " संबिधान सन्सोधन नहुन्जेल र मधेस्का माग पुरा नहुन्जेल आन्दोलन जारी रहने छ । " उनिहरुले संबिधान २०७२ लाई धोकाको सङ्या दिदै नाराबाजी गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Weapons None
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown

0 Comments

Related Trend Analysis