Incident Reports

कालो झन्डा देखाउने पक्राउ

2016-09-19

Province 1, Morang, Miklajung

संविधानको विरोधमा मोरंगको मधुमल्ला गाबिसको कार्यालयमा कालो झन्डा गाड्न पुगेका लिम्बुवान नेतासहित सातजना कार्यकर्तालाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार संविधानले आफुहरुको हक उपेक्षा गरेको भन्दै संबिधान जारी भएको दिनलाई कालो दिनका रुपमा मनाउने कार्यक्रमअन्तर्गत उनीहरु गाविस कार्यालयमा कालो झन्डा गाड्न पुगेका थिए । प्रहरीले कुमार लिङ्ग्देन नेतृत्वको संघीय लोकत्रान्त्रिक राष्ट्रिय मंन्च सम्बद्ध संघीय लिम्बुवानका केन्द्रीय सदस्य रामचन्द्र थापामगर, सोही पार्टीका कलाकार संघका केन्द्रीय सदस्य हरिराज खिमजिम, पार्टीका मधुमल्ला अध्यक्ष राजकुमार लिम्बु, सदस्य इन्द्रबहादुर राई, देवेन्द्र कन्दान्गा, क्षेत्रीय सल्लाहाकार कमल महमद मिया र गाउ सल्लाहाकार हस्तबहादुर तुम्सालाई पक्राउ गरेको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Weapons None
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Various Indigenous Parties incl. Tharu
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown

0 Comments

Related Trend Analysis