Incident Reports

मोर्चाका कार्यकर्ताद्वारा अस्पताल, यात्रुबाहक बस र होटलमा तोडफोड

2016-09-19

Madhes, Siraha, Lahan

६ ख ७२२८ नम्बरको बसमा ढुङ्गा प्रहार गरी अगाडिको सिसा फुटाएको प्रहरीले जनाएको छ । मोर्चाका कार्यकर्ताले ब्ल्याक आउटमा बत्ति बालेको आरोपमा लहान नपा-३ स्थित अल्फ्रेड हेल्थकेयर एण्ड डाइगनोष्टिक सेन्टर प्रालिको इमरजेन्सी कक्षको अगाडिको सिसा समेत फुटाएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजकुमार केसीले जानकारी दिए । मोर्चाकै कार्यकर्ताहरुले सोही नपा-४ स्थित होटल इष्ट प्वाइन्टको झयालका सिसासमेत फुटाएका केसीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth unknown
Total damaged Buildings 2
Totally damaged Vehicles 5
INSEC , Police website

0 Comments

Related Trend Analysis