Incident Reports

Accused arrested on charge of beating

2016-09-16

Lumbini, Dang, Tulsipur

Area Police Office of Tulsipur have arrested Anita Bhandai, 42 of Tulsipur Municipality-19 on September 20 on charge of beating a 65 years old woman Moti Pariyar of the same Municipality, alleging her of being witch. The victim woman had lodged a complaint at Area Police Office of Tulsipur on September 20. The accused was arrested based on the complaint lodged by the victim according to the inspector Santosh Roka of Area Police Office. The victim sustained head, eyes and facial injuries and undergoing treatment at Rapti zonal hospital on September 16 according to the police. तुलसीपुर नपा-१९ जसपुरकी ६५ वर्षीया मोति परियारलाई कथित बोक्सीको आरोप लगाएर कुटपिट गरेको आरोपमा सोही नपा-२० की ४२ वर्षीया अनिता भण्डारीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले असोज ४ गते गिरफ्तार गरेको छ । पीडित महिलाले असोज ४ गते आरोपितविरूद्ध इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएपछि भण्डारीलाई गिरफ्तार गरी अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्स्पेक्टर सन्तोष रोकाले बताए । ‘छोरा अर्जुन परियार लामो समयदेखि बिरामी भएपछि मोती भदौ ३० गते अक्षता हेराउन तुलसीपुर नपा-२० नवलपुरमा भण्डारीको कूल पुजाका धामीसमक्ष पुगेकी थिइन् । अक्षता देखाउने क्रममा एक्कासी धामी रुन कराउन थालेपछि अक्षता हेराउन दलित र बोक्सी महिला आएको भन्दै धामीकी बहिनी अनिता भण्डारीले कुटपिट गरे ।’-मोतिले भनिन् । कुटपिटबाट मोतिको टाउको, आँखा र मुखमा चोट लागेको छ । उनको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा भदौ ३० गते नै उपचार गरिएको प्रहरीले जनाएको छ । अनिताका दाजु तथा धामी प्रल्हाद भण्डारीले कूलपुजाका लागि सात दिनसम्म खाना नखाई व्रत बसेका कारण चक्कर लागेर आफू ढलेको बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Secondary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1

0 Comments