Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2016-09-21

Karnali, Kalikot, Kalika

Kali Bahadur Malla ३५ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा भर्ता गाविस-१ का २८ वर्षीय धोजे विकलाई जिल्ला प्रहरी कार्यालय कालिकोटले असोज ५ गते गिरफ्तार गरेको जनाएको छ । पीडित महिलालाई आरोपितले असोज ५ गते बलात्कार प्रयास गरेको आरोपमा प्रहरीलाई मौखिक उजुरी गरपछि उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी योगेन्द्र खड्काले जानकारी दिए । पीडित महिलाले असोज ६ गते जिल्ला प्रहरी कार्यालयमा बलात्कार प्रयास गरेको आरोपमा लिखित उजुरी दिएकी छन् । पीडित महिलाको स्वास्थ्य परीक्षण असोज ६ गते जिल्ला अस्पतालमा गरिएको पनि प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments