Incident Reports

Situation tense after labour's mysterious death at dry-port

2016-09-23

Madhes, Parsa, Bishrampur

Resident of Fulkaur, Vauratar-6, Jag Raut Yadav died today (September 23) while working at the dry port. He was a laborer at dry port who carried things from one place to another. He died while he was carrying things. He had been working from morning 5 am continuously and died at 7 pm. laborers at dry port blocked the main gate at dry port after the death of Jag Raut Yadav saying the CEO of the dry port, Bishnu Kant Chaudhary is responsible for it. The CEO made the deceased labor to work for 16 hours which is illegal, laborers added. The laborers protested in front of the main gate of dry port saying its a murder not a death and legal action should be taken against him. गा.वि.स भौराटारक एक युवकको काम गर्दा गर्दै अचानक मृत्यु भएको समाचार प्राप्त भएको छ । प्राप्त समाचार अनुसार गा.वि.स. भौराटार फुलकौल टोल वडा नम्बर ६ निवासी जग राउत यादवको ड्राईपोर्ट भित्र काम गर्दा गर्दैको आवस्थामा मृत्यु भएको छ । मृतक यादव ड्राईपोर्ट भित्र माल ट्रेन बाट समान ओसार पोसार गर्ने मजदुर हुन् र सामान ओसार्दाको आवस्थामा निजको मृत्यु भएको हो । एक विश्वस्त सुत्रका अनुसार मृतक यादव आज विहान ५ बजे देखि निरन्तर रुपमा काम गरिरहेकै कारण बेलुकी करिव ७ बजे आफै लडेको र हेर्दा मृत्यु भएको बताएको छ । एन अनुसार मजदुर लै ८ घण्टा भन्दा बढी काममा लागाउनु अपराध भएकोले निज मृतक संग १६ घण्टा काम गराएकै कारण मृत्यु भएको छ । ड्राईपोर्ट भित्र मजदुरको मृत्युको कुरा लिएर ड्राईपोर्टको माज्दुर र स्थानिय ड्राईपोर्टको गेट जाम गरेका छन् ड्राईपोर्टका CEO विष्णु कान्त चौधरीको गैर जिम्मेवारपूर्ण कामले मजदुरको मृत्यु भएको हो । यो मृत्यु होइन हत्या हो र हत्या ड्राईपोर्टका CEO विष्णु कान्ता चौधरीको कारण भएको हो भन्दै व्यापक रुपमा ड्राईपोर्टको मूलगेटमा नारावाजी गर्दै छन् । CEO चौधरीलै कानुनी कारवाहीको मांग गर्दै मृतकको शव परिक्रमा गराउने स्थानिय एक मजदुर ले बताए । यस सम्वन्धमा स्थानिय प्रसाशनले अनुसान्धानगत कारवाही गर्न जरुरि छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Demonstration
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth unknown

0 Comments

Related Trend Analysis