Incident Reports

श्रीमती हत्या अभियोगमा जन्म कैद

2016-09-09

Lumbini, Arghakhanchi, Malarani, Ward 4

आफ्नै श्रीमतीको हत्या गर्ने अर्घाखाची जिल्लाको खन गाबिस निवासी श्याम बहादुर बिकलाइ अर्घाखाची जिल्ला अदालतले जन्म कैदको फैसला गरेको छ। जिल्ला अदालत अर्घाखाचीका जिल्ला न्यायाधिश केशब प्रसाद बास्तोलाको एकल इजलाशले शुक्रबार आफ्नै श्रीमती राधिका बिकको हत्या गरेको कसुरमा श्रीमान श्याम बिकलाइ ज्यान सम्बन्धि महल अनुसार जन्म कैद फैसला गरेको अदालतका सूचना अधिकारी टेकराज गैरिले जानकारी दिनुभयो। बिकलाइ शुक्रबारनै कारागार चलन गरिएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
Female Killed 1
Local Newspaper - Rupandehi

0 Comments