Incident Reports

जबरजस्ती करणीको अभियोगमा पक्राउ

2016-09-24

Bagmati, Kathmandu, Kageshwori Manahora, Ward 16

बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा काठमाडौ महानगरपालिका–३ बाँसबारी बस्ने खोटाङ घर भएका २६ वर्षीय नबिन भन्ने घनश्याम अर्याललाई प्रहरीले पक्राउ गरेको छ । अर्यालले सिन्धुपाल्चोक स्याउले–८ घर भई बुढानिलकण्ठ नगरपालिका–५ पासीकोटस्थित खाली जग्गा भाडामा लिई छाप्रोमा परिवारसँग बस्दै आएकी ११ वर्षीया बालिकालाई पटक पटक जबरजस्ती करणी गरेको बताइएको छ । बालिकाको बुवासँग ज्यामी काम गर्दै आएका अर्याल सोमबार बालिकालाई लिन विद्यालयमा गए पश्चात् शिक्षकहरुलाई शंका लागी मंगलबार बालिकासँग सोधपुछ गर्दा अर्यालले आफुलाई पटक पटक करणी गरेको भनी बताएकी थिइन् । तत्काल फरार रहेका अर्याललाई प्रहरीले पेप्सीकोलाबाट पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1

0 Comments