Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-09-10

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 6

२७ वर्षीया अमेरीकन महिलालाई ०७३ भदौ २५ गते बलात्कार गरेको आरोपमा प्रहरीले गोरखा ताकुकोट घर भई हाल पोखरा उमनपा-६ बस्ने २५ वर्षीय विपिन गुरुङलाई असोज ११ गते गिरफ्तार गरेको छ । पीडित पर्यटक महिलालाई आरोपितले बलात्कार गरेको आरोपमा पीडित महिलाले जिल्ला प्रहरी कार्यालय कास्कीमा असोज ६ गते उजुरी दिएकी थिइन् । पीडितको उजुरीको आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी गणेशबहादुर बमले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1

0 Comments