Incident Reports

मसाल जुलुश

2016-09-12

Lumbini, Banke, Nepalgunj

विप्लब माओवादीले नेपालगंजमा मसाल जुलुश प्रदर्शन गरेको छ । कालो बजारी, महंगीका विरुद्धमा माओवादीले केन्द्रिय कार्यक्रम अनुसार यहाँ पनि प्रदर्शन गरेको हो । न्युरोड बसपार्कदेखि शुरु गरेर धम्बोझिचोकसम्म प्रदर्शन गरिएको थियो । उनीहरुले चाडपर्वमा खाधान्नमा ५० प्रतिशत छुट दिन माग गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 50
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Banke

0 Comments