Incident Reports

No translation available.

2016-09-29

Bagmati, Makawanpur, Manahari, Ward 7

बिबाह गर्ने भन्दै किशोरीलाइ भारत पुर्याएर बिक्रि गरेको आरोपमा जिल्ला अदालतले २ युबकलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। जिल्ला न्याय धिश दयाराम ढकालको मंगलबारको इजलासले मनहरी ७ कि १६ बर्सिया किशोरीलाइ ललाईफकाई भारत पठाएको आरोपमा मनहरी ७ का ३३ बर्सिया सागर भोम्जनलाइ थुनामा राख्ने आदेश दिएको छ। नुवाकोट का २४ बर्सिय दिनेश रुम्बा र इन्द्र मान फरार छन्।
National/Online Media

0 Comments