Incident Reports

खाध्य अधिकारको माग गर्दै बिप्लोव माओबादीद्वारा प्रदर्शन

2016-09-26

Sudurpashchim, Kailali, Dhangadhi

पी तिमिल्सेनाले जनतालाई राहत दिनुको साटो सरकारले उल्टै मुल्यबृद्धि गरेर अन्याय गरेको बताए । माओबादी जंगल पसेर हैन जनताको अधिकारका लागि सहरमै बसेर संघर्स गर्नुपर्ने उनले बताए । त्यस्तै सभालाई सम्बोधन गर्दै उपभोक्ता हित संरक्षण मंच कैलालीका अधक्ष्य हरि रेग्मीले बजार अनुगमनका नाममा सरकारी अधिकारीले तलब पचाउने काम मात्र गरेको उदघोष गरे । त्यस्तै माओबादीले खाध्य अधिकारको माग गर्दै टिकापुरमा पनि प्रदर्शन गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 75
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown

0 Comments