Incident Reports

हत्या आरोपमा पक्राउ

2016-09-21

Karnali, Humla, Simkot, Ward 8

ढुंगा प्रहर गरेर पत्नीको हत्या गरेको आरोपमा स्याडा-३ का मान बहादुर सिंहलाई प्रहरीले पक्राउ गरेको छ। साता अघि हराइरहेकी सिंह कि पत्नी ३२ बर्षिया लोक मति घर नजिक खाल्दोमा गाडेको अवस्थामा बुधबार फेला परेकी थिइन्। प्रहरी निरीक्षक ओम प्रसाद यादवले पतिले नै बेपत्ता पारेको आरोप लगाउदै माइती पक्षले उजुरी दिएको र पक्राउ गरि अनुसन्धान गर्दा शव फेला परेको हो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1

0 Comments