Incident Reports

विद्यार्थी तथा प्रकृतिप्रेमीद्वारा सडकमै सुतेर प्रदुषणको बिरोध

2016-09-23

Madhes, Parsa, Birgunj

उहाको आजको सांकेतिक विरोधपछि पनि भन्सार क्षेत्रको समस्याप्रति स्थानीय निकाय र उपमहनागरपालिका गम्भीर नभए अब यसभन्दा पनि कडा विरोध गर्ने चेतावनी दिनुभयो । यसै विषयमा पर्साका प्रमुख जिल्ला अधिकारी केशबराज घिमिरेसंग बुझ्दा उहाले प्रतिष्ठानको विरोध प्रदर्शनलाइ स्थानीय प्रशासनके सकारात्मक रुपमा लिएको र भन्सार क्षेत्रमा फालिएको फोहोर्लाओ चाडोभन्दा चाडो उचित स्थानमा व्यबस्थापन गर्न उपमहनागरपालिका कार्यालयलाइ निर्देशन गरिने जानकारी दिनुभयो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown

0 Comments