Incident Reports

बेवारिसे अवस्थामा भरुवा बन्दुक लगायतका सामान बरामद

2016-09-29

Province 1, Jhapa, Haldibari, Ward 4

प्रहरी चौकी जलथलाबाट गस्तीमा खटिएको प्रहरी टोलीले विहिबार जलथला–६ स्थित हुलाकी राजमार्गको नालीमा बेबारिसे अवस्थामा बोरामा राखेको १ थान भरुवा बन्दुक , १ थान हथौडी , पिलास, कैची , बारुद ५ बट्टा, फलामको छिना, बिद्यार्थीले बोक्ने झोला बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Local Newspaper - Morang , Police website

0 Comments