Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-09-28

Gandaki, Kaski, Pokhara Lekhnath

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले असोज १६ गते भारत बैङलोर घर भई विगत केही समयदेखि पोखरा उमनपा-२९ हेम्जामा बस्दै आएका २९ वर्षीय अब्दुल कलामलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई असोज १२ गते आरोपितले बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले असोज १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीको आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गजुसिद्दी बज्राचार्यले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा असोज १४ गते गरिएको पनि प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1

0 Comments