Incident Reports

Locals clash with traffic police confiscating motorcycle helments in Hetauda

2016-09-15

Bagmati, Makawanpur, Hetauda, Ward 10

Traffic police from District Traffic Police Office of Makwanpur clashed with locals while attempting to confiscate the helmets of motorcycles parked in-front of the Agriculture Development Bank on Thursday. According to the police the locals resorted to attack on the traffic police when the later asked them for their helmets citing that they were not allowed to park the motorcycles there. One of the attacker has been arrested by the police while other went on the run. जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले हेटौडा बजार क्षेत्र पार्किंग गरि राखेको मोटरसाइकलको हेलमेत जफत गर्ने क्रममा विहिबार झडप भएको छ । हेटौडा-१० स्थीत् कृषि विकास बैंकमुनिको क्षेत्र मोटरसाइकल पार्किंग गरेर राखिएको अवस्थाका मोटरसाइकलको हेलमेट ट्राफिक प्रहरीले जफत गरेसंगे सर्वसाधारण र प्रहरी तथा ट्राफिक प्रहरीबीच दोहोरो झडप भएको छ । प्रहरीले झडपको क्रममा प्रहरीमाथि हातपात गर्ने एकजनालाई पक्राउ गरेको छ भने एकजना फरार जनाएको छ । यता, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर थापाले भने आफूमाथि सर्बसाधारणले हातपात गरेसंगे झडपको अवस्था सिर्जना भएको दाबी गरेका छन । ट्राफिक प्रहरीले फूटपाठ क्षेत्रमासवारी पार्किंग र चलाउनेको संख्या बढेको भन्दै हेटौडाको बुधचोकदेखि भुटनदेवी मन्दिर जनेमोदसम्मको फुटपाथ क्लियर गर्ने क्रममा दिनभरजसो हेटौडा बजार क्षेत्र प्रहरी र हेलमेट पिडितको भनाभनले रमिते बनाएको थियो । सधै पार्किंग गर्ने क्षेत्रमा हामीले सवारी पार्किंग गरेका थियौ । तर प्रहरीले नो-पर्किंग एरिया भन्दै हेलमेट लैजाने काम गरेपछि हामीले हेल्मेट दिन आग्रह गर्दा कारवाही हुन्छ भनेर हामीमाथि हातपात गर्ने काम भयो, मालामुका प्रोप्राइटर तथा पिडित माणिकलाल मोक्तानले भने । प्रहरी दादागिरी सैलिमा प्रस्तुत भए हामीमाथि हातपात गर्यो । सदाझै लुत्नेदेखी हावा खोल्नेसम्मका काम प्रहरीबाट भयो, उनले भने । हेटौडा बजारक्षेत्रका अधिकांस हेल्मेट पिडितहरुले ट्राफिक प्रहरीले पूर्वसुचना नदिएको र एकपटकलाई सम्झाउने काम नगर्दा यस्तो अवस्था सिर्जना भएको बताईरहेका छन । चाडपर्व नजिकिएसंगै हामीले बजारको चापलाई मध्यनजर गर्दै बजार क्षेत्रको पार्किंगलाइ व्यवस्थित गर्ने कोसिस गरेको हौं । हामी कार्यन्वयन गर्ने निकाय हौं । ट्राफिक प्रमुख थापाले करिब २० दिन अगाडीबाट यो अभियान सुरु भएको र बजार क्षेत्रमा पहिलो चरणमा माइकिङ्गमार्फत जानकारी समेत गरइयको बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Local Newspaper - Makwanpur

0 Comments