Incident Reports

इटहरीमा संविधानको बिरोध

2016-09-19

Province 1, Sunsari, Itahari

नयाँ संबिधान जारी भएको एक वर्षा पुगेको अवसरमा सोमबार इटहरीमा बिरोधका कार्यक्रम भएका छन् । संविधानको बिरोधमा मधेसी र जनजाति दलहरुले कालो झन्डासहित प्रदर्शन गरे । संघीय लोकतान्त्रिक राष्ट्रिय मंच सम्बद्ध संघीय लिम्बुवान पार्टीसहितका दलले इटहरी उपमहनागर्पलिका कार्यालयको मुख्य गेटमा बिरोध स्वरूप कालो झन्डा गाडेका छन् । उनीहरुले संविधानले सबैको भावना नसमेटेको भन्दै संशोधनको माग गर्दै ठूला दलको बिरोधमा चर्क नाराबाजी गरे । कार्यक्रममा संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य पदम अधिकारी, लिम्बुवान नेपालका नेता केदार उप्रेती लगायतले कोणसभालाई सम्बोधन गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown
Local Newspaper - Morang

0 Comments

Related Trend Analysis