Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2016-09-26

Province 1, Bhojpur, Tyamkemaiyung, Ward 5

२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले खावा-५ धाराखामका २४ वर्षीय युसन राईलाई असोज १६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई असोज १० गते युसन र सोही ठाउँका २२ वर्षीय सुनिलहाङ राई र २० वर्षीय शिवराज राईले बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले असोज ११ गते प्रहरीमा उजुरी दिएको थियो । आरोपित सुनिलहाङ राई र सिवराज राई भने फरार रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर राधाप्रसाद पराजुलीले जानकारी दिए । पीडित महिलाको स्वास्थ्य परीक्षण असोज ११ गते नै जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1

0 Comments