Incident Reports

बहुवीवाह गर्ने जोडी जलेमा

2016-09-29

Bagmati, Makawanpur, Bakaiya, Ward 4

अदालतको आदेश अनुसार प्रहरीले जिम्बालै भीमफेदी कारागार र घलानलाई भरतपुर जेल पठायको छ।बहुवीवाह गरेको आरोपमा एक नवदम्पतिलाइ जिल्ला अदालत मकवानपुरले पुपर्क्षका लागि थुनामा राखने आदेश जारी गरेको छ । जिल्ला न्यायाधिश नारायण प्रसाद पौडेलको विहिवार बसेको इजलाशले छतीवन गाविस ४ का ३६ वर्षीय रमेश जिम्बा र ३० वर्षीय राममाया घलानलाई बहुविवाह गरेको आरोपमा थुनामा राख्ने आदेश दिएको हो। जिम्बले घलानसंग भदौ ३ गते दोश्रो विबाह गरेको थिए। जिम्बाको जेठी पत्नी पवित्रा जिम्बाको उजुरीको आधारमा प्रहरी नवादम्पतिलै आइतवर गाउबातै पक्राउ गरेको थियो. अदालतको आदेश अनुसार प्रहरीले जिम्बालै भीमफेदी कारागार र घलानलाई भरतपुर जेल पठायको छ।
Local Newspaper - Makwanpur

0 Comments