Incident Reports

Victim of domestic violence seeks justice

2016-09-28

Karnali, Dailekh, Narayan, Ward 5

Bhumisura Rana, 25 of Narayan Municipality-5 has requested INSEC district representative on October 1 to initiate justice for her. She has been victimized by her father-in-law Lal Bahadur Rana, 61. She was beaten by her father in law on September 29 over a dispute of going to her paternal home according to the victim. The district representative has recommended her to go to the District Police Office and Women development office for the legal remedies. The victim has been living in her paternal home after the incident. The victim said that she was forced for the consensus of which she was not happy. The victim sustained eye injury and bruises over her body. She could not even get the treatment after the incident. नारायण नपा-५ की २५ वर्षीया भूमिसरा रानालाई ६१ वर्षीय ससुरा लालबहादुर रानाले कुटपिट गरेको घटनाबाट पीडित भएको भन्दै पीडितले न्यायका लागि पहल गरिदिन असोज १५ गते इन्सेक जिल्ला प्रतिनिधिलाई अनुरोध गरेकी छन् । माइत जाने विषयमा विवाद हुँदा ससुराले असोज १२ गते कुटपिट गरेको भूमिसराले इन्सेक प्रतिनिधिलाई बताइन् । इन्सेक जिल्ला प्रतिनिधिले घटनामा संलग्न व्यक्तिलाई कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय र महिला विकास कार्यालयमा जान सुझाव दिएपछि उजुरी गर्न लागि पर्ने बताइन् । स्थानीय भद्र भलादमीले ‘घरको कुरा हो, ससुरालाई उतै सम्झाई बुझाई गरौंला’ भनी पीडितलाई घर लगेका छन् । घटना भएकै दिनदेखि पीडित नारायण नपा-४ स्थित माइतीघरमा बस्दै आएकी छन् । ‘घटना भएको दिनदेखि टाउको दुखेर हिँड्डुल गर्न नसकेकी पीडितलाई मेलमिलापको नाममा गाउँमा फर्काएको विषयमा आफूलाई चित्त बुझेको छैन’-भूमिसराका भाइ कमल थापाले प्रतिक्रिया दिए । कुटपिटबाट भूमिसराको देब्रे आँखाको नानी रातो भएको तथा बाहिरी भागमा नील डाम बसेको छ भने दाहिने कानबाट रगत बगेको र गर्धन सुन्निएको छ । गाउँका भद्र भलादमीले मिल्ने नाममा गाउँमै फर्काइ दिएको कारण उनको स्वास्थ्य उपचारसमेत हुन सकेको छैन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments