Incident Reports

Sadbhav: Share-croppers stage protest at Nepalgunj

2016-09-14

Lumbini, Banke, Nepalgunj

Share-croppers staged protest in Nepalgunj on Wednesday against the alleged discriminatory behavior of the state such as being deprived of land rights, services, facilities, etc. despite toiling on the fields for generations. The protest rally started from BP Chowk of Nepalgunj and ended at Land Reform Office located at Sadarline. They also submitted memorandum to the land reform office. जमिनको हकबाट बन्चित हुनुपर्ने जस्ता विभेदपूर्ण व्यवहार राज्यबाट भएको भन्दै मोही किसानले बुधबार नेपालगन्जमा प्रदर्शन गरेका छन् । पुस्तै बित्न लागेको जग्गा आफ्नो नाममा नहुदा विभिन्न खाले सेवा सुविधा पाउनबाट बन्चित हुनु परेको गुनासो गर्दै उनीहरुले र्याली निकालेका हुन् । खेतमा पसिना चुहाएर अन्न फलाउनेहरु भोकै मर्नुपर्ने अवस्थालाई राज्यले विभेदकारी चाल खेलेको मोही किसानले बताएका छन् । मोही किसानहरु साझेदारको रुपमा दर्जा पाउनुको सट्टा दासका सरह उत्पीडित हुनुपर्ने बाध्यता बनाएको उनीहरुको गुनासो छ । खेत खलियनमा श्रम र सिप लगाएर अन्न फलाउन रमाउने मोही किसन भुमि सुधार कार्यालय र अदालतमा तारिख धाउन बाध्य परिरहेकोले त्यस्ता खाले मुद्धा खारेज गर्न उनीहरुले माग गरेका छन् । नेपालगंजको विपी चोकबाट सुरु गरिएको जुलुस पासाङ्ग ल्हामु मार्ग हुदै सदरलाइन स्थित भूमिसुधार कार्यालयमा पुगेको थियो । प्रदर्शनका क्रममा उनीहरुले विभिन्न नाराबाजी गरेका थिए । सो क्रममा उनीहरुले तीन बुदे ज्ञापन पत्र समेत बुझाए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Access/control of private land
Secondary Cause Other governance issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Banke

0 Comments