Incident Reports

दोषी लाइ कारबाही को माग

2016-09-22

Gandaki, Nawalparasi West, Pratappur, Ward 2

नवलपरासीको सोमनी गाबिसमा गत बिहिबार मृत्यु भएकी कौसिल्या राजभरका दोषीलाइ कारबाहीको माग गर्दै मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालयमा बिरोध प्रदर्शन गरेका छन्। सोमनी गाबिस वार्ड नम्बर-६ कि कैशिल्या राजभरको परिवार र स्थानीय गाउँका रामप्रताव यादवको परवार बीचमा करिब १० दिन देखि जमिनको बिषयलाइ लिएर विवाद चलिरहेको थियो। घटना भएको ५ दिन बितिसक्दा पनि इलाका प्रहरी कार्यालय सोमनी घटना मृत्यु नभई हत्या भएको भन्दै पिडितको पक्ष्य बाट आएको निबेदन समेत नलिएको भन्दै पिडितका आफन्त र स्थानीयले जिल्ला प्रहरी कार्यालयमा बिरोध प्रदर्शन गरेको हरिजनले बताउनु भयो।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Local Newspaper - Rupandehi

0 Comments