Incident Reports

मुस्ताङमा यातायात बन्द

2016-09-18

Gandaki, Mustang, Dalome

मुस्ताङमा स्थानीय प्रशासनले जिल्लाभित्र भित्रिने बाह्य सवारी साधनलाई व्यबस्थित गर्न नसकेको भन्दै मुस्ताङ जिप तथा बस व्यबसायीले आईतवार असोज २ गते देखी आफ्नो सेवा अनिस्चित कालका लागि बन्द गरेका छन् । यातायात व्यवसायीले बेनी - जोमसोम ७० किलोमिटर कच्ची सडकमा क्षमताभन्दा बढी सिट पास भएका बसलाई जिल्ला प्रवेशमा रोक लगाउन माग गरेका छन् । बेनी-जोमसोमा सडकका लागि यातायात व्यवस्था कार्यालयले २६ सिट क्षमता भएका सवारीलाई मात्र अनुमती दिएकोमा जिल्लामा ३६ सिट क्षमताका सवारीलाई प्रवेश गराएर स्थानिय यातायात व्यवसायिलाई धरासयी बनाउन खोजेको आरोप लगाएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Youth na
Local Newspaper - Kaski

0 Comments