Incident Reports

New Shristi Dainik: Demonstration by Kathari residentials

2016-10-02

Province 1, Morang, Katahari

Locals of Katahari staged protest and demonstration against the federal re-structuring of local level and submitted memorandum to Chief District Officer on Sunday . They said that they were against the division of vdcs of Kathari in the name of re-structuring. स्थानीय तहको पुनर्संरचना गर्दा मोरङ्ग कटहरी गाविसलाई टुक्राउन लागिएको भन्दै विरोध सुरु भएको छ । यस विषयमा आइतबार दिउसो विरोध प्रदर्शन गर्दै मोरङ्गका प्रजिअलाई ज्ञापनपत्र बुझाए । कटहरी गाविसबाट निकालिएको स्थानीयबासीको र्यालीले प्रशासन कार्यालय पुगेर प्रजिअ तोयम रायालाई ज्ञापनपत्र बुझाए । उनीहरुले कटहरी गाविसलाई टुक्राउन पाईदैन भन्दै नाराबाजी गरे । सिमा निर्धारण पुन:संरचना आयोगले कटहरी गाविसलाई तोडेर विराटनगर उपमहानगरपालिकामा गाभ्ने अदुरदर्शी र अव्यवहारिक प्रस्ताव गरेको प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ । आयोगले कटहरी गाविसको वडा नम्बर १, २ र ३ लाई विराटनगर महानगरपालिकामा, वडा नम्बर ४ र ७ लाई भौडाहा गाविसमा गाभ्ने प्रस्ताव गरेको संघर्ष समिति कटहरीका अध्यक्ष कपुरलाल माझीले बताए । कटहरीका स्थानीयले कटहरी टुक्राउन नदिने भन्दै असोज १२ गते माझीका अध्यक्षतामा ५१ सदस्सीय संघर्ष समिति गठन गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Morang

0 Comments

Related Trend Analysis