Incident Reports

Dhangadi Post: Student unions stage demonstration at Kailali

2016-10-25

Sudurpashchim, Kailali, Dhangadhi

The United Students Union of Kailali demonstrated at Dhangadhi demanding the passing of impeachment motion against CIAA Chief Lokman Singh Karki on Tuesday. Students affiliated to Nepali Congress, UML, Maoist Centre and Jana Shakti participated in the rally. The rally started from the Campus Road and converged into corner assembly at LN Chowk. कैलालीका संयुक्त विधार्थी संगठनले लोकमान सिंह कार्कीलाई महाभियोग लगाउनु पर्ने माग गर्दै धनगढीमा प्रदर्शन गरेका छन् । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, जनशक्ति लगायत पार्टी निकट विधार्थीहरुले मंगलबार धनगढी क्याम्पसरोड देखि एलएन चोक सम्म प्रदर्शन गरेका हुन् । प्रदर्शन पछि एलएन चोकमा आयोजित कोण सभामा नेपाल विधार्थी संघका केन्द्रिय उपाध्यक्ष पुष्पकुमार शाहीले लोकमानलाई महाभियोग लगाउन राजनीतिक दललाई दबाब दिन प्रदर्शन गरिएको बताए । उनले लोकमानलाई महाभियोग लगाएर पदच्युत गरी उनले गरेका क्रियाकलापको निश्पक्ष छानविन गरिनुपर्ने बताए । एक संवैधानिक निकायको व्यक्तिले गरेका गलत क्रियाकलापले देशलाई बर्बाद परेको भन्दै उनले लोकमानलाई कारवाही गर्न कसैले रोक्न नसक्ने बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 60
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Kailali

0 Comments