Incident Reports

संयुक्त विधार्थी संगठनद्वारा प्रदर्शन

2016-10-25

Sudurpashchim, Kailali, Dhangadhi

कैलालीका संयुक्त विधार्थी संगठनले लोकमान सिंह कार्कीलाई महाभियोग लगाउनु पर्ने माग गर्दै धनगढीमा प्रदर्शन गरेका छन् । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, जनशक्ति लगायत पार्टी निकट विधार्थीहरुले मंगलबार धनगढी क्याम्पसरोड देखि एलएन चोक सम्म प्रदर्शन गरेका हुन् । प्रदर्शन पछि एलएन चोकमा आयोजित कोण सभामा नेपाल विधार्थी संघका केन्द्रिय उपाध्यक्ष पुष्पकुमार शाहीले लोकमानलाई महाभियोग लगाउन राजनीतिक दललाई दबाब दिन प्रदर्शन गरिएको बताए । उनले लोकमानलाई महाभियोग लगाएर पदच्युत गरी उनले गरेका क्रियाकलापको निश्पक्ष छानविन गरिनुपर्ने बताए । एक संवैधानिक निकायको व्यक्तिले गरेका गलत क्रियाकलापले देशलाई बर्बाद परेको भन्दै उनले लोकमानलाई कारवाही गर्न कसैले रोक्न नसक्ने बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 60
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Kailali

0 Comments