Incident Reports

Brother-in-law arrested on charge of intimidation

2016-10-30

Karnali, Dailekh, Dungeshwor, Ward 5

Police have arrested 35 years old brother-in-law Bhim Bahadur Bhandari on October 30 on charge of injuring 28 years old Puja Bhandari of Danda Parajul VDC-5 by attacking her with wood. The accused attacked the victim on October 30 over a long dispute on property partition. The victim underwent a primary treatment at local health post and was referred to District Hospital for further treatment. The victim has nine stitches on head. Inspector Bhuwaneshwor Prasad Shah of District Police Office said that tye victim’s elder daughter Janaki Bhandari and her sister Sita Khadka, 21 was also injured while retaliating the attack. डाँडापराजुल गाविस-५ सिमटोलकी २८ वर्षीया पूजा भण्डारीलाई दाउरा प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले उनका ३५ वर्षीय देवर भीमबहादुर भण्डारीलाई कात्तिक १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई दुई महिनादेखि भएको अंशसम्बन्धी विवादलाई लिएर कात्तिक १४ गते दाउराले टाउकोमा प्रहार गरेको आरोप छ । ‘कात्तिक १४ गते बिहान खाना खाने तयारीमा थियौँ । भाइले एक्कासी पछिल्तिरबाट टाउकोमा दाउराले प्रहार गर्‍यो । पूजा बेहोस भइन् ।’-पीडितका पति जङ्गबहादुर भण्डारीले भने । पीडित महिलाको प्राथमिक उपचार स्थानीय स्वास्थ्यचौकीमा गरेपछि अहिले जिल्ला अस्पतालमा थप उपचार भइरहेको छ । पीडित महिलाको टाउकोमा नौ ओटा टाँका लगाइएको उनका पतिले बताएका छन् । पीडित महिलालाई आरोपितले दाउराले प्रहार गरेको बेला छुट्याउन गएकी पूजाकी जेठी छोरी १४ वर्षीया जानकी भण्डारी र पूजाकी बहिनी २१ वर्षीया सीता खड्कालाई पनि चोट लागेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर भुवनेश्वरप्रसाद साहले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments