Incident Reports

भैरहवाको गोरखा प्रिन्स होटलमा महिलाको हत्या

2016-11-03

Lumbini, Rupandehi, Siddharthanagar, Ward 3

भैरहवा बसपार्कस्थित होटल गोरखा प्रिन्समा हत्या गरिएको अवस्थामा ३० वर्षीया महिलाको शव फेला परेको छ । मृतक महिलाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार महिलाको टाउकोमा धरिलो हतियार प्रहार गरी हत्या गरिएको हो । उक्त होटलमा मृतक महिलाको साथमा एक पुरुष समेत रहेको तर घटना पश्चात पुरुष फरार भएको प्रहरीको प्रराम्भिक अनुसन्धानमा पाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसन्धान अधिकृत इन्स्पेक्टर धर्मराज भण्डारीले बताए । उनका अनुसार होटलको ग्राहक दर्ता अभिलेखमा मृतक महिलाको नामा रेखा सिन्हा र पुरुषको नाम राजेश सिन्हा उल्लेख छ भने दुवैको ठेगाना भारत बिहार राज्यको सिवान रामपुर उल्लेख रहेको छ । उनीहरु सेतो रंगको भारतीय नम्बरको स्कुटर लिएर आएको बताइएको छ । हत्याको बारे थप अनुसन्धान भइरहेको इन्स्पेक्टर भण्डारीले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , INSEC , Local Newspaper - Rupandehi , Local Newspaper - Kaski

0 Comments