Incident Reports

3 Biplov maoist cadres arrested for road block

2016-11-10

Lumbini, Dang, Ghorahi

Dang police have arrested 3 protesters belonging to Nepal Communist Party Maoists (Biplov) for blocking the road. The arrested have been identified as Bhupendra Bhusal, Alok Thakuri and Hemanta GC. District Secretary of the party Shital has demanded the release all 3 arrested. activists to be released as they were doing silent protest to raise their voices against the incredible price hike. There has been around 50% price hike on edibles and petroleum since quite some time now. Biplov have announced Nepal banda on 13th November to address this issue. चक्काजाम गराउँदै हिड्ने नेकपा माओवादीका तीन जना कार्यकर्तालाई दाङ प्रहरीले पक्राउ गरेको छ। विप्लव माओवादीले बिहिबार बिहान ९ बजेदेखि १० बजेसम्म चक्का जाम गर्ने क्रममा तीन जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ । जिल्ला सेक्रेटरी सितलका अनुसार प्रहरीले घोराहीबाट भूपेन्द्र भुसाल, आलोक ठकुरी , हेमेन्त जिसीलाई पक्राउ गरेको छ। जिल्ला सक्रेटरी सितलले पक्राउ गरिएका तीनै जना कार्यकर्तालाई विना सर्त रिहाई गर्न माग गरेका छन्। उनले भने, ‘ हाम्रो यो देश व्यापी रुपमा पूर्व घोषित चक्का जामको कार्यक्रम हो। मुल्य वृद्धि विरुद्धको विरोधका देशव्यापी कार्यक्रम गरेका हौं र शान्तिपूर्ण आन्दोलनमा रहेकाहरुलाई गिरफ्तार गर्नु अन्याय हो।’ पछिल्लो समय खाद्य बस्तु र इन्धनमा ५० प्रतिशत मुल्य बृद्धि गरिएकोले त्यसको समायोजन गर्नुपर्ने माग सहित उक्त पार्टीले कार्तिक २८ गते नेपाल बन्द आह्वान गरेको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Road block
Primary Cause Other economic issues
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments