locals of Dhaikot, Rara and kalai VDC of Mugu staged a sit-in protest with whistle rally at the District Administration Office demanding that Rara as village unit on Thursday (Nov 10). Agitated locals have been demonstrating with same demands at Gamgadi since past 5 days. Representative from Congress, CPN-UML, Maoist from the district gave collective resignation on Wednesday.
रारा गाउँपालिका माग गर्दै धैइकोट, रारा र कालै गाबिस स्थानीयले सिटि जुलुश सहित बिहिबार प्रसाशन कार्यालयमा धर्ना दिएका छन्। कालै , धैइकोट र रारा गाबिसको छुट्टै गाउँपालिका माग गर्दै स्थानीयले ५ दिन देखि गमगढीमा प्रदर्शन गर्दै आएका छन्। बुधबार उक्त गाबिसका काँग्रेस, एमाले ,र माओबादी पार्टीमा आबध प्रतिनिधिले सामुहिक राजिनामा दिएका छन्। स्थानीयको माग सम्बोधन नगरेको उनीहरुको आरोप छ। समितिले माग नसुनेकोले आन्दोलनमा उत्रिएको संघर्ष समितिका संयोजक धनबहादुर शाहीले बताए। सोरुभेगमा ७ ओत गाबिस एउटा गाउँ पालिका हुन नसक्ने भएकोले कर्णालीवारीका भौगोलिक रुप मा बिकट ३ गाबिस मिलाएर एउटा गाउँ पालिका बनाउनु पर्ने माग छ।