Incident Reports

पेस्तोल सहित पक्राउ

2016-11-10

Lumbini, Rupandehi, Rohini, Ward 5

बोधबार–३ बस्ने बर्ष २५ को मुस्लिम गजुरलाई घरेलु पेस्तोल १ थान र सोही पेस्तोलमा प्रयोग हुने १ थान खोकासहित बिहिबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

0 Comments