Incident Reports

बन्द गराउँदै हिँड्ने विप्लप माओवादीका ७६ कार्यकर्ता पक्राउ [Updated]

2016-11-13

Bagmati, Kathmandu, Kathmandu

नेकपा माओवादी विप्लप समुहले आव्हान गरेको बन्दको क्रममा जवरजस्ती बन्द गराउने २ सय ९५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट महिला २३, पुरुष २ सय १३ जना र उपत्यका बाहिरबाट महिला ५ र पुरष ५४ जनालाई नियन्त्रणमा लिएको हो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 1000
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , Police website

0 Comments