Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-10-30

Bagmati, Sindhupalchok, Jugal, Ward 5

६५ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा बराम्ची गाविस-२ विश्वकर्मा टोलका ६० वर्षीय सुनबहादुर विकलाई कात्तिक २६ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक १४ गते आरोपित विकले बलात्कार गरेको आरोपमा पीडित महिलाले सोही दिन इलाका प्रहरी कार्यालय जलबिरेमा उजुरी गरेकी थिइन् । पीडित महिलाको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पीडित महिलाको स्वास्थ्य परीक्षण चौतारा अस्पतालमा कात्तिक १५ गते गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments