Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2016-11-12

Gandaki, Tanahun, Byas

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भारत गोरखपुर घर भई दमौलीमा बस्दै आएका ३२ वर्षीय नौसाध अन्सारीलाई प्रहरीले कात्तिक २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीलाई मौखिक उजुरी आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यलयका इन्सपेक्टर विजयराज पण्डितले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media , INSEC

0 Comments