Incident Reports

हतियार सहित पक्राउ

2016-11-13

Madhes, Rautahat, Brindaban, Ward 2

विश्रामपुर–९ बस्ने ४५ वर्षीय रामजी मुखिया विनलाई प्रहरीले एकनाले बाह्र बोर बन्दुक १ थान सहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार चन्द्रपुर नगरपालिका–१५ स्थित बलुवा नहरबाट सेतो प्लाष्टिकको बोरा भित्र फोल्डिङ गरी लुकाई छिपाई ल्याएको अवस्थामा उक्त बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments