Incident Reports

सौतेनी आमाको कुटाइबाट घाइते

2016-11-13

Lumbini, Rupandehi, Butwal

बुटवलको सुखानगरमा सौतेनी आमाको कुटाइबाट एक छोरी घाइते भएकी छन् । सौतेनी आमा राधा घिमिरेको कुटाइबाट जेठितर्फकी १६ वर्षिय जमुना घिमिरे घाइते भएकी हुन् । घाइते भएकी जमुनाको लुम्बिनी अञ्चल अस्पातलमा उपक्षर भइरहेको छ । पिडीत जमुनाले ३, ४ पटक यसैगरी आमाले कुटपिट गर्ने गरेको बताइन् । जमुना कक्षा ८ मा पढछिन् । कुटपिट गर्ने राधा घिमिरे जमुनाकि कान्छी आमा हुन् । घर ढिला आएकाले सम्झाइ बुझाइ गर्दा हात पात गरेपछी आफुले प्रतिरक्षा गर्दा गालामा लागेको राधाले बताइन् । जमुनाका बुवा रोजगारीका लागि विदेश गएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Secondary Cause Personal issues (DO NOT USE ANYMORE!)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
Local Newspaper - Rupandehi

0 Comments