Incident Reports

भरुवा बन्दुक सहित पक्राउ

2016-11-21

Gandaki, Kaski, Annapurna, Ward 11

घान्द्रुक–८ बस्ने ५२ वर्षीय धर्म बहादुर बि.क.लाई प्रहरीले सोमबार घर नजिकै रहेको सिस्नोको घारीमा लुकाई छिपाई राखेको भरुवा बन्दुक १ थान, बन्दुकमा प्रयोग हुने पाईप ७ थान, छर्रा करीब २ सय ग्राम सहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments