Incident Reports

बालिकालाई जवरजस्ती करणी गर्न खोज्ने पक्राउ

2016-11-22

Lumbini, Dang, Ghorahi

ले मंगलबार नारायणपुर बस्ने ११ बर्षीया बालिकालाई पसलबाट घरतर्फ जाँदै गरेको अवस्थामा जवरजस्ती करणी गर्न खोज्दा बालिका कराए पश्चात उनी भागेका थिए । सो घटनाको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments