Incident Reports

Demonstration against route permit to 20 vehicles

2016-11-15

Madhes, Parsa, Birgunj

Birgunj Transportation Entrepreneurs staged a gherau at office of Narayani Transportation Management Office in protest against the distribution of route permit to 20 new vehicles. Before the transfer, Narayan Gautam, Head of Route Department of Narayani Transportation Management Office had provided route permit to 20 small vehicles for Birgunj-Pathalaiya road section. Binod Manandhar, Chairperson of Birgunj Transportation Entrepreneur Association said Narayan Gautam provided route permit by violating the rules. विरगंजका बस व्यवसायीहरुले आज नारायणी यातायात व्यवस्था कार्यालयबाट जारी रुट परमिटको विरोध गर्दै कार्यालय घेराउ गरेका छन । नारायणी यातायात व्यवस्था कार्यालय इजाजत रुट शाखा अधिकृत नारायण गौतमले सरुवा हुनुअगडि २० वटा गाडीलाई घण्टाघर क्षेत्र भनि लेखेर दिएको विरोधमा व्यवसायीहरुले गाडी तेर्स्यएर यातायात कार्यालय अगाडी प्रदर्शन गरेको थिए । विरगंज-पथलैया सडकखण्डमा अधिकृत गौतमले २० वटा साना सवारीसाधनलाई इजाजत दिएको भनि व्यवसायीहरुले विरोध गरेको बताए । नारायणी यातायात व्यवसायी संघ हेटौडाका उपाधय्क्ष विनोद मानन्धरले सो सडकखण्डमा सवारी रुट इजाजतपत्र दिनको लागि विगत लामो समयदेखि विवाद चल्दै आएको थियो । पटक-पटक विवादको कारण सोहि विषयलाई लिएर व्यावासयिहरुबिच हातहालाहालको सिथिति समेत आएको थियो । यातायात व्यवस्था कार्यालयले इजाजत दिंदा विरगंज क्षेत्र भनेर रुट परमिटमा उलेख गर्ने गरेकोमा अधिकृत गौतमले २० वटा साना सवारीसाधनको इजाजत दिने क्रममा घण्टाघर लेक्खेरा दिएका थिए । सरुवा हुने वेलामा गरिएको सो कार्य सार्वजनिक भएपछि व्यवसायीहरुले यातायात कार्यालय अगाडी गाडी तेर्स्येरा प्रदर्शन गरेका हुन् । विरगंज-पथलैया सडकखण्डमा अहिले सिटिराइड ४ चक्के ३० वटा, ६ चक्के १० वटा र टेम्पो १४६ वटा संचालित छ । वाटोको क्षमता अनुसार रुट प् परमिट दिनुपर्ने व्यवसायीहरुले भनाइ छ । सो रुटमा यस अघि नै बढी सवारीसाधन संचालनमा रहेकोले व्यवसायीहरुले घाटा बेहोर्नुपरिरहेको उनीहरुको भनाइ छ । शाखा अधिकृत गौतमले नियम मिचेर रुट परमिट दिएको उपाध्यक्ष मानन्धरले आरोप लगाए । शाखा अधिकृत गौतमले कार्तिक २४ गते २० वटा रुट परमिट दिएका हुन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments