Incident Reports

पुनर्संरचनाको विरोधमा जिविसमा तालाबन्दी

2016-11-21

Madhes, Parsa, Birgunj

" सङ्घीय समाजवादी फोरम नेपालको नेतृत्वमा गएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको टोलीले जिल्ला विकास समिति अगाडि तालाबन्दी गर्नुको साथै टायर बालेर विरोध गरेका छन्। स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले प्रस्तुत गरेको खाकाप्रति विरोध जनाउँदै उनीहरूले विरोध गरेको विद्यार्थी फोरमका केन्द्रीय सदस्य निखिल वर्णवालले बताए। उनले प्रदेशको संरचना नभएसम्म स्थानीय तहको संरचना गर्नुको औचित्य नरहेको बताए। तर अहिले गोप्य हिसाबले स्थानीय विकास अधिकारीले दुई नगरपालिका गरी ११ वटा स्थानीय निकाय पर्सामा तोकेकोमा विरोध गरेका हुन्। प्रस्तुत गरेको खाका कुनै हालतमा केन्द्रमा नपठाउन विद्यार्थी र मोर्चाका नेताहरूले अवरोध गरेका थिए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments

Related Trend Analysis