Locals are in sit-in for third day(24 Nov) in Udayapur DDC demanding for incorporation of Saune and Khaabu VDC in Rautamai village unit and change of center.
The proposed center for Rautamai currently is in Bhuttaar. But, locals of Aanptaar, Pokhari, Laafagau, Saaune and Khaabu are demanding Chisapani of Rauta to be made the center according to Keshav Rai who is also participating in the sit-in.
साउने र खाँवु गाविसलाई प्रस्तावित रौतामाई गाउँपालिकामै राख्नुपर्ने र केन्द्र परिवर्तनको माग गर्दै स्थानीयले तेस्रो दिन बिहीबार पनि जिविस उदयपुरमा धर्ना दिइरहेका छन् ।
प्रस्तावित रौतामाई गाउँपालिकको केन्द भुट्टारमा राखिएको छ । तर, साउने र खाबुलाई रौतामाईमा गाभ्दै केन्द्र रौताको चिसापानीलाई केन्द्र राख्नुपर्ने माग गर्दै आँपटार, पोखरी, लाफागाउँ, साउने र खाबुका स्थानीयले धर्ना दिइरहेका धर्नामा संलग्न केशव राईले बताए ।
स्थानीय तह पुन:र्संरचना प्राविधिक सहयोग समितिले उदयपुरलाई ४ नगरपालिका र ४ गाउँपालिका बनाउन आयोगमा सिफारिस गरेको थियो । त्यसमा साउने र खाबु गाविसलाई त्रियुगा नगरपालिकामा गाभिएको थियो ।