Incident Reports

No translation available.

2016-11-16

विरगंज उपमहानगरपालिकाले घण्टाघर नजिक रहेको तरकारी बजार खाली गरौन खोजेपछि नगरपालिका कर्मचारी र तरकारी व्यावसायिहरु विच विवाद भएको छ। नगरपालिकाको कर्मचारी र नगर प्रहरीले तरकारी व्यवसायीलै त्यहाबाट हट्न निर्देशन दिदै अटेरी गरे बल प्रयोग गर्ने धम्कि दिएपछि व्य्वासयिहरु आक्रोशित भएका थिए। उपमहानगरपालिकाले आज एक सूचना जारी गरि तरकारी तथा फलफुल बजारका लागि मिना कमप्लेकस निर्माण भइसकेको तथा ठेक्का पनि लागि सकेको भन्दै घण्टाघर नजिकको सो स्थान खाली गर्न निर्देशन दिएको हो। येसैविच उपमहानगरपालिकाको निर्देशन पछि तरकारी तथा फलफुल व्यावसायिहरु आक्रोशित भएका छन, आक्रोशित तरकारी तथा फलफुल व्यापारीहरुले घण्टाघरमा प्रदर्शन गरेका छन। महँगो भाडा तिरेर कम्प्लेकसमा व्यवसाय गर्न अप्ठ्यारो हुने उनीहरुको भनाइ छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Demonstration
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments