Incident Reports

Province 5 split plan sparks protests

2016-11-24

As the government gears up to register a constitution amendment proposal, which entails splitting Province 5 in a bid to address the row over provincial boundaries, protests have started in different parts of the country. While the main opposition CPN-UML has already rejected the proposal and taken to the streets, local leaders of the governing parties also have started expressing their discontent. On Thursday, sister wings of the UML halted vehicular movement in the Nawalpur area of Nawalparasi district to protest against the government plan to split Province 5. The protesters said they will not accept taking the Nawalapur area away from Province 4. प्रदेश नम्बर ४ मा राखिएको नवलपरासीको नवलपुर खण्डलाई संविधान संशोधनमार्फत ५ नम्बरमा सार्ने तयारीविरुद्ध थालिएको आन्दोलन जारी छ । नवलपुरसहित विभिन्न क्षेत्रमा बिहीबार एमालेका भातृ संगठनले संयुक्त रूपमा विरोध प्रदर्शन गरे । अनेरास्ववियु, अखिल नेपाल महिला संघ र युथफोर्सले जिल्लाका बजार क्षेत्र अरुणखोला, कावासोती र गैंडाकोटमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकै कारण पूर्वपश्चिम राजमार्ग बिहान ९ देखी १० बजेसम्म एक घण्टा अवरुद्ध हुन पुग्यो । त्यस क्रममा प्रदशर्नकारीले एउटा कार तोडफोड गरे । उनीहरूले नवलपुरलाई ४ नम्बर प्रदेशबाट हटाइए कडा संघर्षमा उत्रिने चेतावनी दिँदै जनचाहना कदर गर्न सरकारसँग माग गरे । यसअघिको सीमांकनअनुसारै नवलपुर क्षेत्र प्रदेश नम्बर ४ र परासी खण्ड ५ मै कायम गरिनुपर्ने भन्दै नेपाली कांग्रेस र एमालेका स्थानीय तहका संगठन आन्दोलित छन् । प्रदर्शनपछि आयोजित कोणसभामा क्षेत्र नम्बर ३ का सांसद कृष्ण पौडेलले सडक र सदन दुबैबाट नवलपुरलाई क्षेत्र नम्बर ४ मै कायम गराइछाड्ने प्रतिबद्धता व्यक्त गरे । कांग्रेस भातृ संस्था तरुण दल र नेविसंघले आइतबार उक्त क्षेत्र बन्द गराएका थिए । नवलपुर क्षेत्रका पहाडी गाविसमा समेत स्थानीय आन्दोलित छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 12
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis