Incident Reports

दुई वर्षीया नाबालक छोरीलाई कुटपिट गरेको आरोपमा बावु गिरफ्तार

2016-11-25

Lumbini, Arghakhanchi, Sandhikharka, Ward 1

सन्धिखर्क नपा-१ मा अस्थायी बसोवास गर्ने दई वर्षीया नाबालिका रमा धामीलाई मङ्सिर १० गते कुटपिट गरेको आरोपमा प्रहरीले उनका २७ वर्षीय बावु जगदीशसिंह धामीलाई मङ्सिर ११ गते गिरफ्तार गरेको छ । दार्चुला स्थायी घर भई सन्धिखर्क नपा-१ मा बसोवास गर्ने बावुले पहिलो पत्नी हुदाँहुँदै अर्को विवाह गरेपछि पहिलो पत्नीबाट जन्मेको छोरीलाई खान नदिने, पटक पटक कुटपिट गर्ने गरेको स्थानियबासीले जानकारी दिए । बाबुले पहिलो पत्नीबाट जन्मेको दई वर्षको बच्चालाई खान नदिने, कुटपिट गर्ने, कपडासमेत नदिने गरेको सूचनाको आधारमा पीडित बालिकाको बावुलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुजनराज भण्डारीले जानकारी दिए । बाबुको कुटपिटबाट बालिकाको शारीरमा सामान्य घाउहरू भएकोले स्थानीयले मेडिकलमा सामान्य उपचार गराएका थिए । पीडित बालिकाको आमाले अर्को विवाह गरी सम्पर्क बाहिर रहेकोले बालिकाको मावली पक्षले स्याहार सुसार गरिरहेको स्थानीयहरूले बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments