Incident Reports

भरुवा बन्दुक सहित पक्राउ

2016-11-29

Lumbini, Dang, Rajpur, Ward 3

प्रहरी चौकी बेलाबाट गस्तीमा खटिएको प्रहरी टोलीले बेला–३ बस्ने २५ वर्षीय चित्रमान घर्तीलाई सोमबार भरुवा बन्दुक लिई हिँडिरहेको अवस्थामा पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments